७ बैशाख २०८१, शुक्रबार

Tag: राज्यमन्त्री

मधेस सरकारमा समाजवादीबाट राज्यमन्त्रीमा यादव नियुक्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी)का नेता नागेन्द्र राय यादवलाई उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन् । यादवलाई आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनीयताको शपथ खुवाए ।