१३ बैशाख २०८१, बिहिबार

Tag: राज्यको सुविधा

लक्षित वर्गले नै पाएनन् राज्यको सुविधा

ओखलढुङ्गा । सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहको संरचना निर्माणका कार्यहरु भए पनि ओखलढुङ्गाका लक्षित वर्ग भने राज्यबाट प्राप्त गर्नुपर्ने सेवाबाट बञ्चित छन् । एक त लक्षित वर्ग विशेष कार्यक्रम नै कम छन्, त्यसमा पनि उनीहरुको सहभागिता समेत शून्यजस्तै हुँदा राज्यको साथ