१३ बैशाख २०८१, बिहिबार

Tag: राजेश झाले

प्रदेश २ को नीति तथा कार्यक्रम : चुरे संरक्षणमा जोड (पूर्णपाठ)

धनुषा । प्रदेश २ सरकारले चुरे संरक्षणको लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेको छ । प्रदेश सरकारले आज सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा चुरे संरक्षणको लागि विशेष सहयोगको घोषण गर्दै स्थानीय तह, सङ्घीय सरकारसँग समन्वय गर्ने