११ बैशाख २०८१, मंगलबार

Tag: राजेन्द्र बानियाँ

राससका वरिष्ठ सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

सुइरेचौर, नुवाकोट । ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०७८’ राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाल र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई अर्पण गरिएको छ । सम्पादक समाजद्वारा आफ्ना संस्थापक अध्यक्ष गोविन्द वियोगीको