१३ बैशाख २०८१, बिहिबार

Tag: राजेन्द्र चौधरी

सुनसरीमा सवारी दुर्घटना : १ जनाको मृत्यु, २ जना घाइते

इनरुवा । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका-९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।