७ बैशाख २०८१, शुक्रबार

Tag: राजेन्द्रप्रसाद पनेरु

उम्मेदवारलाई कबुलियतनामा गराउँदै कञ्चनपुरका बाढीपीडित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१२ का वनहरा–दोदा नदीको बाढीबाट बर्सेनि पीडित हुँदै आएका परिवार सङ्गठित भई मत माग्नका लागि घर दैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउने भएका छन् । बाढी पीडित परिवारले वनहरा– दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका