११ बैशाख २०८१, मंगलबार

Tag: राजेन्द्रकुमार राई

खानेपानी बाकेर खाने दिनको अन्त्य हुन्छ : खानेपानीमन्त्री राई

धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालका दूरदराज र ग्रामीण क्षेत्रका महिलाले थाप्लो र कम्मरमा पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका छन् । साँगुरीगढी र चौबीसे गाउँपालिकामा भएको विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्री राईले आज ती कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको