११ बैशाख २०८१, मंगलबार

Tag: राजु गुरुङ

राजु गुरुङको उम्मेदवारी खारेज भएसंगै विष्णु पौडेललाई सहज

काठमाडौँ । सर्वोच्च अदालतले सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्वर २ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ । सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाउ भनी माग गर्दै