१२ बैशाख २०८१, बुधबार

Tag: राजीव गुरुङ

प्रदेशसभा सदस्य दिपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । गण्डकी प्रदेशसभाका लागि मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेका छन् । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज आफ्नै निवास कोटेश्वरमा प्रदेशसभा सदस्य गुरुङलाई पार्टी प्रवेश गराएका हुन्