६ बैशाख २०८१, बिहिबार

Tag: राजीव कोइराला

एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउँछ : नेता कोइराला

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ मा पार्टीका संसदीय दलका नेता राजीव कोइरालाले एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । सुनसरीको इनरुवा नगरपालिका–२ मा निर्माण भएको बुढासुब्बा बाज्युबज्यै सामुदायिक भवनको आज उद्घाटन गर्दै नेता