१२ बैशाख २०८१, बुधबार

Tag: राजीनामा बुझाउने

एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने

काठमाडौँ । नेकपा (एमाले) का मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रहेका एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएका हुन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको नेकपा