८ बैशाख २०८१, शनिबार

Tag: राजीनामा दिएपछि

अर्थमन्त्री शर्माले राजीनामा दिएपछि काममा फर्किए अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । हिजो बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सचिव मरासिनी मन्त्रालय फर्किएका हुन् । बजेट निर्माण प्रक्रियामा विवादित बनेका अर्थमन्त्री शर्मा प्रकणमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका थिए । उनी हिजोदेखि नै