१३ बैशाख २०८१, बिहिबार

Tag: राजा शुद्धोधन

गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटको बारेमा बिनय चौहान बर्णन गर्दै

कपिलवस्तु । विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ । तिलौराकोट भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजाप्रसाद हो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध