१२ बैशाख २०८१, बुधबार

Tag: राजस्व सङ्कलन

लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा. महतको निर्देशन

झापा । अर्थमन्त्री डा. प्रकाशशरण महतले काँकरभिठ्ठा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएक छन् । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाँचौं दमक महोत्सवको उद्घाटन गर्न झापा आएका अर्थमन्त्री महतले