६ बैशाख २०८१, बिहिबार

Tag: राजस्व परामर्श विकास समिति

मन्त्रिपरिषद्द्वारा राजस्व परामर्श विकास समिति (गठन) आदेश खारेज

काठमाडौँ । सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यही असोज ११ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे आज जानकारी दिँदै केचना कञ्चनजङ्घा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी