१३ बैशाख २०८१, बिहिबार

Tag: राजस्व अनुसन्धान विभाग

२१ वर्षे युवक सञ्चालक रहेको रेडी ट्रेड प्रालिले ल्याएको थियो ब्रेक सुभित्र ‘सुन’

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ब्रेक सुभित्र ल्याउने कम्पनी २१ वर्षे युवक सञ्चालक रहेको रेडी ट्रेड प्रा.लि. रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार ब्रेक सुको आयातकर्ता रेडी