१३ बैशाख २०८१, बिहिबार

Tag: राजरङ्गशाला प्रयोगविहीन

संरक्षणको अभावमा राजरङ्गशाला प्रयोगविहीन

राजविराज । सप्तरीको राजविराजस्थित राजरङ्गशाला संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । पछिल्लो समय रङ्गशालाको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत खुला रहेकाले रङ्गशाला बटुवाहरुको खुला शौच गर्नेस्थल बनेको छ । भएका संरचना समेत जीर्ण हुँदै गएपछि अहिले रङशाला गौचरणमा