६ बैशाख २०८१, बिहिबार

Tag: राजप्रसाद सेवा

पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन

काठमाडौँ, १२ कात्तिक । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका-१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभयो । मधुमेह