११ बैशाख २०८१, मंगलबार

Tag: राजनीतिबाटै बाहिर

प्रचण्डको चेतावनी : ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिन्छु

परासी । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध अझै चलखेल गरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन् । आज शनिबार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले