६ बैशाख २०८१, बिहिबार

Tag: राजनीतिक निरन्तरता र दूरदर्शिता

प्रधानमन्त्री ओली : राजनीतिक निरन्तरता र दूरदर्शिता

काठमाडौँ । पञ्चायतविरोधी आन्दोलन हुँदै तीन दशकभन्दा बढी सक्रिय राजनीतिमा आबद्ध नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि आज शपथ लिएका छन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका