८ बैशाख २०८१, शनिबार

Tag: राजनीतिक अस्थिरता

रवि लामिछाने भन्छन् – राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताए । उनले भने, “हामी अस्थिरताको खेलमा छैनौँ ।