७ बैशाख २०८१, शुक्रबार

Tag: राजनाथ सिंह

भारतका रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण पुष्टि

एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रक्षामन्त्री सिंहले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् । रक्षामन्त्री सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई हल्का लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएको छ ।