६ बैशाख २०८१, बिहिबार

Tag: राजधानी ‘जनकपुरधाम’

प्रदेश नं २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’

जनकपुर । प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नं २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले