८ बैशाख २०८१, शनिबार

Tag: राजधानीको सभ्यता

सभ्यताको स्रोत वाग्मती नदीको उत्पत्ति र महत्व

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक सीमामा पर्दछ । नृसिंहले हिरण्यकशिपुलाई मारेपछि यसै पर्वतमा आएर मृगको इन्द्रसमान (सिंह) रुपको शिर धारण गरी विचरण गरेकाले