१३ बैशाख २०८१, बिहिबार

Tag: राजदूत नियुक्ति

राजदूत नियुक्तिबारे प्रधानमन्त्रीसँग छलफल गर्ने सुनुवाइ समितिको निर्णय

काठमाडौं । संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिबारे छलफल गर्ने भएको छ । समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने भएको छ । राजदूत सिफारिस समानुपातिक समावेशी नभएको भन्दै समितिले प्रधानमन्त्रीलाई उपयुक्त मितिमा बोलाएर जानकारी माग गर्ने निर्णय गरेको समितिका एक