६ बैशाख २०८१, बिहिबार

Tag: राजदूतसँग प्रतिवद्धता

गृहमन्त्रीको चिनियाँ राजदूतसँग प्रतिवद्धता : नेपाल एक चीन नीतिको पक्षमा छ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट भएको छ । आज शुक्रवार बिहान सिंहदरवारस्थित गृह मन्त्रालयमा पुगेर राजदूत यान्छीले गृहमन्त्री खाँणलाई भेट गरेकी हुन् । गृहमन्त्री खाँण र राजदूत यान्छीबीच भएको भेटमा दुई