४ बैशाख २०८१, मंगलबार

Tag: राजदूतको सिफारिस

आचारसंहिता लागू हुने पूर्वसन्ध्यामा सरकारले गर्यो २० देशमा राजदूतको सिफारिस

काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहिता लागू हुने पूर्वसन्ध्यामा सरकारले २० देशमा राजदूतको सिफारिस गरेको छ । आज बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशमा राजदूतको सिफारिस गरेको हो । सत्ता गठबन्धनमा रहेका दलहरूको प्रतिनिधित्व हुनेगरी भागबण्डा मिलाएर राजदूतमा