६ बैशाख २०८१, बिहिबार

Tag: राजकुमारीको जुता

कथा : राजकुमारीको जुता फाट्नुको रहस्य

एकादेशमा एउटा राजाका चार छोरी थिए । ती चार जना छोरी जवान भएकाले कोठामा राखेका थिए तर ती छोरीका जुता सधै फाट्ने गर्दथे । यो सिलसिला चलिरहेको थियो यसको रहस्य स्वयम् राजालाई थाहा थिएन । एकदिन राजाले छोरीको जुता फाट्नुको