८ बैशाख २०८१, शनिबार

Tag: राखे कीर्तिमानी

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर राखे कीर्तिमानी

गलेश्वर । यस वर्षको पहिलो वसन्त याममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१