६ बैशाख २०८१, बिहिबार

Tag: राखेप

सर्वोच्चद्वारा सिलवालको रिट खारेज, घिसिङलाई राखेपमा काम गर्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव रमेश सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ । आफूलाई राखेपको सदस्य सचिवबाट गैरकानुनी रूपमा बर्खास्त गरिएको भन्दै सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले आज खारेज गरेको हो