१२ बैशाख २०८१, बुधबार

Tag: राकेश हमाल

महानायक राजेश हमालका भाई राकेशको निधन

काठमाडौं। साउन ८ । महानायक राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उनको उपचारका क्रममा निधन भएको हो । उनी चर्चित नेपाली महानायक राजेश हमालका एक मात्र भाई हुन् । कलेजोको समस्याका कारण उनलाई केहि