१३ बैशाख २०८१, बिहिबार

Tag: राउटे समुदाय

घट्दै राउटे समुदाय

वीरेन्द्रनगर । एक महिनाअघि राउटे समुदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायले बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छोडेन । एक सातापछि फेरि ३४ वर्षीय दलबहादुर शाहीको निधन