७ बैशाख २०८१, शुक्रबार

Tag: रहस्य अझै गर्भमै

नारायणहिटी राजदरबार हत्याकाण्डको २१ बर्ष पूरा, रहस्य अझै गर्भमै

काठमाडौँ । दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड २१ वर्ष पूरा भएर २२ औं वर्षमा टेक्दै गर्दा पनि यो घटना रहस्यमय हत्याकाण्डको पर्दाफास हुन नसकी अझै पनि