८ बैशाख २०८१, शनिबार

Tag: रहर लाग्दो व्यवसाय

वडाध्यक्षको रहर लाग्दो व्यवसाय

तनहुँ । भानुभक्त पोख्रेल तनहुँको बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष हुनुहुन्छ । जनप्रतिनिधि भए पनि उहाँको स्वभाव भिन्न प्रकारकोे छ । जनप्रतिनिधि हाकिमको स्वभावले नभइ जनता, किसान र मजदूर भएर काम गर्नुपर्छ भन्ने सोच उहाँको छ । उहाँले भन्नुभयो “ माछापालन