१३ बैशाख २०८१, बिहिबार

Tag: रहने वा बाहिरिने

रास्वपाले प्रचण्ड सरकारमा रहने वा बाहिरिने छिनोफानो आज गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा रहने वा बाहिरिने भन्ने बारेमा आज छिनोफानो गर्दै छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अपराह्न साढे ४ बजे