७ बैशाख २०८१, शुक्रबार

Tag: रसुवा प्रदेश नं १

रसुवा प्रदेश नं १ : कांग्रेसका प्रभात तामाङ विजयी

रसुवा । रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन् । तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन