६ बैशाख २०८१, बिहिबार

Tag: रसायन प्रयोग गरिएको

औषधि व्यवस्था विभागले भन्यो – यी रसायन प्रयोग गरिएको औषधि प्रयोग नगर्नुस्

काठमाडौँ । औषधि व्यवस्था विभागले बालबालिकाको लागि प्रयोग गरिने औषधिमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल रसायन मिसावट नभएको मात्र बिक्री वितरण गर्न आग्रह गरेको छ । बालबालिकामा प्रयोग हुने कतिपय झोल औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुनसक्ने भन्दै विभागका