७ बैशाख २०८१, शुक्रबार

Tag: रवि लामिछानेको सांसद पद खारेज

रवि लामिछानेको सांसद पद खारेज, उपप्रधान एवं गृहमन्त्रीबाट पनि पदमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै उनको सांसद पद खारेज गरिदिएको हो । सर्वोच्चले लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको हो