७ बैशाख २०८१, शुक्रबार

Tag: रविले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

मन्त्रालयबाट निजी गाडीमा बाहिरिएका रविले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि लामिछानेले शुक्रबार साँझ सिंहदरवारबाट बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् । सर्वोच्चको संवैधानिक इजलासले आज लामिछानेको नागरिकता अवैध