७ बैशाख २०८१, शुक्रबार

Tag: रविन्द्र खड्का

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली काँग्रेसमा प्रवेश

काठमाडौँ । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेस प्रवेश गरेका छन् । आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि