४ बैशाख २०८१, मंगलबार

Tag: रविको सम्भावना कायमै

पुन: नागरिकता लिएर बाघ बनी सिंहदरबार छिर्न सक्ने रविको सम्भावना कायमै

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि लामिछानेले शुक्रबार साँझ सिंहदरवारबाट बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् । सर्वोच्चको फैसला आउँदा गृह मन्त्रालयमै रहेका लामिछाने