८ बैशाख २०८१, शनिबार

Tag: रविको खुलासा

१२ भाइ सम्पादकले आफूलाई चौतर्फी प्रहार गरेको रविको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली मेडियाका १२ भाइ सम्पादकले आफूलाई चौतर्फी प्रहार गरेको खुलासा गरेका छन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन