१३ बैशाख २०८१, बिहिबार

Tag: रमेश श्रेष्ठ

रासस समाचार प्रभाव : चेपाङ गाउँमा क्याप्टेन श्रेष्ठको पहलमा राहत वितरण

धादिङ । तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा आज राहत वितरण गरिएको छ । यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठको पहलमा सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको