१२ बैशाख २०८१, बुधबार

Tag: रमेश विकल

आख्यानकार रमेश विकलको नाममा स्थापित पुरस्कार घोषणा

काठमाडौँ । नेपाली आख्यान साहित्यका स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार विजेताको नाम घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले वाङ्मय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानद्वारा