१३ बैशाख २०८१, बिहिबार

Tag: रमेश प्रसाईं

प्रखरवक्ता रमेश प्रसाईले भेटे एमाले अध्यक्ष ओलीलाई

काठमाडौँ । संचारकर्मी तथा प्रखरवक्ता रमेश प्रसाईले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय पार्टी कार्यालय पुगेर प्रसाईले आफ्नी श्रीमति नन्दा सिंहसहित एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । बालकोट