८ बैशाख २०८१, शनिबार

Tag: रमेश चौधरी

कपिलवस्तुमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना : २ जनाको मृत्यु, ७ जना घाइते

बुटवल । कपिलवस्तु जिल्लामा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज शुक्रबार साँझ बाणगंगा नगरपालिका-३ सिउटीमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा साइकलमा सवार १ जना यात्रु र १