१३ बैशाख २०८१, बिहिबार

Tag: रमेश गिरी

अमेरिकी राजदूत भन्छन्- नेपाललाई कहिल्यै बिर्सन सक्दिन

भक्तपुर । कमलविनायकस्थित सरस्वती विद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूलाठूला पहेँलो कपडाको झण्डा झैँ देखिने तोरणले सिँगारिएको छ । गल्ली छिर्नेबित्तिकै काठ र दाँची अप्पालगायतका पुराना इँटाले बनेको चारतले ठूलो विशाल भवन देखिन्छन् । भवनको मूल ढोकाबाट छिर्नेबित्तिकै