४ बैशाख २०८१, मंगलबार

Tag: रमिता

सत्तारुढ नेकपाको रमिता : बालुवाटारले दिएको दियै, खुमल्टार हेरेको हेर्‍यै

काठमाडौं । सत्तारुढ नेकपाको रमिता कस्तो भने, एउटा समूह आन्दोलनमा छ । जिम्मेवारीहरु पहिला जे–जे थिए, त्यही–त्यही छ । अर्को समूह सरकारमा छ । आफ्नो पक्षमा खुलेका मान्छेहरुलाई छानीछानी कमिटीमा राख्दै वडा र टोल कमिटीसम्म बनाउन भ्याइसक्यो ।आजको जनआस्था साप्ताहिकमा