७ बैशाख २०८१, शुक्रबार

Tag: रमरम मरौटी

गीतले सम्झाइदिएको आयुर्वेदिक वनस्पति मरौटी

बागलुङ । ‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ