७ बैशाख २०८१, शुक्रबार

Tag: रतन कुमारी राना

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

कञ्चनपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा आज २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९